नेपाल मजदुर किसान पार्टी विश्वासको मत दिने प्रक्रियामा सहभागी नहुने

201

काठमाडौँ — नेपाल मजदुर किसान पार्टी शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने भएको छ ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता प्रेम सुवालले सोबारे जानकारी दिएका हुन् ।