राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गरेकी हुन । राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ … Continue reading राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त