लुम्बिनी र गण्डकी प्रदेश प्रमुख फेरिए

161
अमिक शेरचन र पृथ्वीमान गुरुङ

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।

बालुवाटारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  उनीहरू दुवै जना चितवनका हुन ।

राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त