छत्रदेवका टेकराज पाण्डे बने , नेपाल सरकारको गृह सचिब

626

अर्घाखाँची । सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।

अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनी २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।