कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले दिए राजीनामा

385

काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले राजिनामा दिएका छन् । केन्द्रीय आमन्त्रित सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामा दिएका हुन ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।