प्रधानमन्त्रि देउवा दम्पत्तिले पण्डित घिमीरेको हातबाट लगाए रक्षाबन्धन

215

प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु देउवाले प्रधानमन्त्री मन्त्री निवास बालुवाटारमा रक्षाबन्धनको अवसरमा आज पुजा गरेकि छन् ।

हिन्धुधर्म अनुरुप विधिवत रूपमा रक्षाबन्धन पूजा अर्चना गरी गरेकि छन् ।

No description available.

प्रधानमन्त्रिपत्नि एवम् काँग्रेस नेतृ डा आरजु राणा देउवाले प्रधान। मन्त्रिनिवास वालुवाटारमा रक्षाबन्धनपुजा गरेकी पण्डित टिकाराम घिमीरेले जानकारी दिनुभयो ।
पण्डित घिमीरेले पुजाा गराई प्रधानमीन्त्र शेरबहादुर देउवा दम्पत्तिलाई टिका प्रसाद लगाई रक्षाबन्धन लगाइदिएका छन् ।