शितगंगा १३ को कांग्रेस सभापतिमा युवानेता भट्टराईको दावि

350

नेपाली काग्रेशको १४ औ महाधिबेसनमा शितगंगा नगरपालिका १३ मा काग्रेशका युवा दुर्गा प्रसाद भट्टराईले वडा सभापतिमा उमेदवारी दिने घोषण गर्नु भएको छ ।

बिद्यार्थीकाल देखि काग्रेशकाे भातृ संघ नेविसंघमा रहेर काम गरि रहनु भएका भट्टराईले हाल शितगंगा काग्रेशका कृयाशिल सदस्य समेत रहुन भएकाे छ ।

पाटीका लागि लामाे समय देखि कृयाशिल रहेर काम गरिरहेकाेले अब वडामा पाटीको नेत्तृत्व गरेर पाटीकाे काम गर्न पनि वडाकाे सभापतिमा उमेदवार बन्ने तयार रहेकाे बताउनु भयाे ।

सभापति उमेदवार भट्टराईले सबैकाे सहयाेग रहने अपेक्षा गर्नुभयाे । पाटीकाे काममा खटि रहेकाे भए पनि अहिले सम्म राजनिती लाभ नलिएकाेले पनि पाटीले जिम्मेवारी दिने अपेक्षा  रहेकाे उहाले बताउनु भयाे ।