कांग्रेस १४ औँ महाधिवेशन ः पाणिनिका कुन वडामा को सभापति

816

शिवलाल पौडेल , भाद्र १९ ।
नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशन अन्तर्गत पाणिनी गाउँपालिकाका ८ वटै वडामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पाणिनी ०१ पणेनाको सभापतिमा शलिकराम भट्टराई, पाणिनी ०२ पोखराथोकको सभापतिमा बाबुराम गौतम , पाणिनी ०३ खिदीमको सभापतिमा हरि बन्जाडे, पाण्ोिनी ०४पटौटीको सभापतिमा धर्मराज घिमीरे, पाणिनी ०५ मैदानको सभापतिमा गणेश घिमीरे, पाणिनी ०६ धातिवांगको सभापतिमा मोदनाथ पौडेल, पाणिनी ०७ अड्गुरीको सभापतिमा रुद्र महत्रा क्षेत्री, पाणिनी ०८ पालीको सभापतिमा नुर मोहमद मिया चयन भएको भएको कांग्रेसका नेता एवम् मालारानी ०३ का वडाध्यक्ष शोभाखर खनालले जानकारी दिनुभयो ।