कांग्रेस १४ औँ महाधिवेशन ः मालारानिका कुन वडामा को सभापति

486

शिवलाल पौडेल , भाद्र १९ ।
नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशन अन्तर्गत मालारानी गाउँपालिकाका ९ वटै वडामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले मालारानी गाउँपालीकाको वडा नम्बर १ को सभापतिमा भरत थापा, २ मा प्रभात कुँवर, ३ मा तिलकराम खनाल, ४ मा शोभाखर खनाल, ५ मा मणिराम खनाल, ६ मा दामोदार अधिकारी, ७ मा गोविन्द रेग्मी, ८ मा हरिप्रसाद अधिकारी, ९ मा जितबहादुर थापा निर्वाचित भएका कांग्रेसका नेता एवम् मालारानी ०३ का वडाध्यक्ष शोभाखर खनालले जानकारी दिनुभयो ।