नेपाली काँग्रेसकाे क्षेत्रिय सह-सचिव पदमा नारायण बन्जाडेकाे उम्मेदवारी घाेषणा

186

अर्घाखाँची, २५ भदाै । नेपाली काँग्रेसकाे महाधिवेशनकाे चहलपहल अर्घाखाँचीमा बढेकाे छ ।

महाधिवेशनकाे चहलपहल बढेपछि जिल्ला, प्रदेश र पालिका तहसम्म उम्मेदवारी घाेषणा गर्नेकाे संख्या बढ्दै गएकाे छ ।

अर्घाखाँची जिल्लाकाे प्रदेश निर्वाचन क्षेत्र नं. २ काे क्षेत्रिय सह-सचिवमा युवानेता नारायण बन्जाडेले उम्मेदवारी घाेषणाा गर्नुभएको छ ।

काँग्रेसकाे राजनितिमा सक्रिय रहनुभएका नेता बन्जाडेकाे शितगंगा सहित क्षेत्र नं. २ मा राम्रो प्रभाव रहेकाे छ ।