नेपाली काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा नन्दराम भट्टराईकाे उम्मेदवारी घाेषणा

1214

अर्घाखाँची, २५ भदाै । नेपाली काँग्रेसकाे महाधिवेशनकाे चहलपहल अर्घाखाँचीमा बढेकाे छ ।

महाधिवेशनकाे चहलपहल बढेपछि जिल्ला, प्रदेश र पालिका तहसम्म उम्मेदवारी घाेषणा गर्नेकाे संख्या बढ्दै गएकाे छ ।

अर्घाखाँची जिल्लाबाट संघिय महाधिवेशन प्रतिनिधिमा नन्दराम भट्टराईले उम्मेदवारी घाेषणाा गर्नुभएको छ ।

नेपाल शिक्षक संघकाे राजनितिमा प्रभाव राख्नुभएका भट्टराई नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशकाे सचिव हुनुहुन्छ ।