हरिप्रसाद भुसाल / असाेज ९, अर्घाखाँची
नेपाली काँग्रेस भूमिकास्थानकाे नगर सभापतिमा खडान्नद बेल्वासे निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्दि खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै भुसाल सभापति निर्वाचित भएका हुन् ।
विजयी भुसालले १०३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दि खिम कुमार श्रेष्ठले ७६ मत प्राप्त गरेकाे त्यहाँबाट लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।