अर्घाखाँची
देशभर नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको अधिवेशनले नेतृत्व चयन गरेको छ । बाबुराम भुसालको नेतृत्वमा चयन भएको समितिको उपसभापतिमा तुल्सी पौडेल र शान्ता पन्थी रहेका छन् ।
त्यस्तै सचिबमा कृष्ण बहादुर आचार्य र मुक्तिनाथ भुसाल निर्वाचित भएका छन् भने सहसचिबमा ठाकुर भुसाल र दिपक अधिकारी निर्वाचित भएको क्षेत्रीय प्रतिनिधि हलिम खाँनले जानकारी दिए ।