कांग्रेस छत्रदेव सभापतिमा पन्थी सर्वसम्मत निर्वाचित

315

अर्घाखाँची । नेपाली काँग्रेस छत्रदेवकाे गाउँ सभापतिमा प्रकाशराज पन्थि निर्विराेध चयन भएका छन् ।

उपसभापतिमा शाेभाखर न्याैपाने र फर्सुराम पाण्डे, सचिवमा ज्ञान बहादुर पाण्डे र कुल बहादुर रायमाझि, सहसचिवमा टाेमलाल भुसाल र मिना ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् ।