कांग्रेस बुटवल उपमहानगरको सभापतिमा पाण्डे विजयी

202

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् ।पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।     सभापति सहित विभिन्न पदमा भएको मतदानमा उम्मेदवारहरुले निम्न मत प्राप्त गरेका छन् ।

सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे ३००
सूदन बास्कोटा १६६