मालारानीमा शोभाखर खनाल सर्वसम्वत कांग्रेस सभापतिमा चयन

319

अर्घाखाँची  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मालारानी गाउँपालिकाको कांग्रेस सभापतिमा शोभाखर खनाल निर्विरोध चयन हुनुभएको छ ।                                                                            सभापति खनालको नाममा सहमति भएपनि अन्य पदमा आज सहमति गरिने जनाईएको छ ।