शितगंगा काँग्रेसकाे नगर सभापतिमा माेहन पन्थी विजयी ( मतपरिणाम सहित)

311

अर्घाखाँची । भौगोलिक दृष्टिकोणले देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकाको सभापतिमा मोहन पन्थी विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी मोति बेल्बासेलाई ३७ मतान्ततरले पछाडि पार्नुभएको हो । आज भएको कांग्रेस शितगंगा कांग्रेसको चुनावी नतिजा निम्न प्रकार छ ।  नेपाली कांग्रेसनेपालीसितगंगा नगरपालिका नेपाली काँग्रेस अधिवेशन २५१ मतगणना अपडेट:
#सभापति:-
माेति बहादुर बेल्वासे: १०६
माेहनप्रसाद पन्थि: १४३
बदर मत:२
#उपसभापति:-
नुनबहादुर विसि: ११३
मानबहादुर सारू: १२१
यदुप्रसाद पाेख्रेल: ९४
विष्णुराज बेल्वासे: १२९
#सचिव:-
कमलप्रसाद ढकाल: ९२
चन्द्रमणि बेल्वासे: १५१
निर्मल कुमार बेल्वासे: ८८
हेमनाथ भुसाल: १४०
#सहसचिव:
चन्द्रबहादुर रेश्मी: १४७
ठाकुर बन्जाडे: १३४
नारायण सुनार: ९२
सन्ताेष बेल्वासे: ८३
#सदस्य:
१) ताराप्रसाद अधिकारी: १९०
२) फर्सुराम पाैडेल: १३८
३) यमबहादुर घर्ती: ९९