दरबारमार्गमा क्लब उडल्याण्ड पुनः सञ्चालनमा आउने

120

काठमाडौँ, २२ असोज । दरवारमार्गमा रहेको क्लव उडल्याण्डमा सविन राईले आज साँझ दमदार प्रस्तुति दिंदै छन् । विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ आज साझदेखि पुन सन्चालनमा आउने भएको हो। उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोरमा मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिए ।

बन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं, क्लवका संचालक प्रेम श्रेष्ठले भन्नुभयो । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागिएको क्लबका संचालक श्रेष्ठले बताए । दरबारमार्गमा आजदेखि क्लब उडल्याण्ड पुनः सञ्चालनमा आउने काठमाडौँ, २२ असोज । दरवारमार्गमा रहेको क्लव उडल्याण्डमा सविन राईले आज साँझ दमदार प्रस्तुति दिंदै छन् । विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ आज साझदेखि पुन सन्चालनमा आउने भएको हो। उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोरमा मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिए ।

बन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं, क्लवका संचालक प्रेम श्रेष्ठले भन्नुभयो । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागिएको क्लबका संचालक श्रेष्ठले बताए ।