अर्घाखाँचीका ६१ वटै वडामा नेकपा एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन

164

अर्घाखाँची, ७ कात्तिक । नेकपा एमाले अर्घाखाँचीले ६१ वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार जिल्लाका ६१ वटै वडामा एकसाथ अधिवेशन सम्पन्न भएको नेकपा एमालेका उपसचिव प्रेमनारायण गैरेले बताए । ।

जिल्लाका सबै वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयन भएकाहरुमध्ये पाणिनी गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसमध्ये पणेनामा हरी पोखैेल, पोखराथोकमा माधव गौतम, खिदिममा सुर्य केसी, पटौटीमा जगन्नाथ घिमिरे, मैदानमा इन्द्रमणि घिमिरे, धातिवाङमा टामलाल पौडेल, अडगुरीमा कृष्ण पोख्रेल र पालीमा रोमबहादुर पाण्डे चयन भएको नेकपा एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए ।

सितगंगाको वडा नं. १ मा बामदेव पौडेल, वडा नं. २ मा लेकबहादुर गुरुङ, वडा नं. ३मा तोयनारायण खनाल, वडा न. ४ मा चिरञ्जीवी बेल्वासे, वडा नं. ५ मा टोप बहादुर जिसि, वडा नं. ६ मा काशि भट्टराई, वडा नं. ७ डिल बहादुर थापा, वडा नं. ८ दलजित सुनार, वडा नं. ९ मा पदम केसि, वडा नं. १० मा शिसिर पोख्रेल, वडा नं. ११ मा नवराज भुसाल, वडा नं. १२ मा खगिराम पौडेल, वडा नं. १३ मा हरि बिसि, वडा नं. १४ दुर्गा घमको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

छत्रदेव गाउँपालिकामा निर्वाचित वडा अध्यक्षहरु :
वार्ड १ अध्यक्ष: काजिबाबु ज्ञवाली
वार्ड २: सलीम मियाँ
वार्ड ३:  कृष्ण पन्थी
वार्ड ४: भिमलाल खनाल
वार्ड ५: स्थगित
वार्ड ६: टंक पन्थी
वार्ड ७: टामलाल पाण्डे
वार्ड ८: भिस्म कुँवर
मालारानी गाउँपालिकामा निर्वाचित वडा अध्यक्षहरु :-
१-दधिराम आचार्य
२-टाेमनारायण भुसाल
३-दण्डपाणि पाेखरेल
४-बलराम भुसाल
५-कर्णबहादुर बस्नेत
६- हिमबहादुर राना
७- खड्कप्रसाद भुसाल
८-खिमबहादुर घ. म.
९-गिरिराज पाैडेल
भुमिकास्थान नगरपालिकामा निर्वाचित एमालेका वडा अध्यक्षहरुः
वडा नं. १.मा ज्ञान बहादुर पुन
वडा नं. २.राम बहादुर क्षेत्री
वडा नं.३.बुद्धि के.सी.
वडा नं.४ हरि बहादुर के.सी.
वडा नं.५ हुमबिर राना
वडा नं.६.दामोदर बेल्बासे
वडा नं.७.रामचन्द्र ढुगाना
वडा नं.८.प्रेमलाल भुसाल
वडा नं.९.मोती भट्टराई
वडा नं.१०.रेशम क्षेत्री

सन्धिखर्क नगरपालिकामा निर्वाचित एमालेका वडा अध्यक्षहरुः

वडा नम्बर १. अध्यक्ष नारायण बिसि.
वडा नम्बर २. अध्यक्ष नारायण खड्का
वडा नम्बर ३. अध्यक्ष चिरन भारती
वडा नम्बर ४.अध्यक्ष जनर्दन खनाल
वडा नम्बर ५.अध्यक्ष डिलाराम बन्जाडे
वडा नम्बर ६.अध्यक्ष श्रीधर महत्रा
वडा नम्बर ७.अध्यक्ष चुरा बहादु केसि.
वडा नम्बर ८.अध्यक्ष दिपक सुनार
वडा नम्बर ९.अध्यक्ष तुल्सिराम रायमाझी
वडा नम्बर १०.अध्यक्ष ऋषिकेश भुसाल
वडा नम्बर ११.अध्यक्ष तेज प्रसाद भुसाल
वडा नम्बर १२.अध्यक्ष प्रकाश श्रेष्ठ