महाधिवेशन प्रतिनिधि आफैमा नेता हुनुहुन्छ, दाेस्राे चरणमा विजयी हुन्छु: डा. शेखर काेईराला

287

काठमाडौं । नेपाली काँग्रेसकाे १४ अाैँ सभापति पदका उम्मेदवार डा. शेखर काेईरालाले दाेस्राे चरणकाे निर्वाचनमा जित्ने दाबी गर्नुभएको छ।

काठमाडौंमा पहिलो चरणकाे नतिजा आएपछि पत्रकार सम्मेलमा बाेल्दै नेता काेईरालाले महाधिवेशन प्रतिनिधि साथिहरू आफैमा नेता हुनुहुन्छ, चुनाव जित्छु काेईरालाले भन्नुभयो ।

उहाँले विवेक पुर्याएर मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको छ।