कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना सकियो, केन्द्रीय सदस्यको सुरु

321

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको मतगणना सकिएको छ। सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको लागि भएको मतदानको गणना सकिएको छ।

निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय सदस्य प्रदेश २ महिलातर्फको मतगणना जारी कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।