कांग्रेस केन्द्रीय सदस्य खुल्ला ३५ तर्फको मतगणना जारी , कोको छन् अगाडि ?

1504

काठमाडौ । नेपाली कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्य ३५ जनाको मतगणनामा  डा शसांक कोइराला धेरै मतले अगाडि छन् । कोइरालाको सबै टिमको लिष्ट मा नाम रहेकोले ४ हजार मत कटाउने संभावना रहेको देखिन्छ । अन्य धेरै मत ले अगाडि रहेको केन्द्रीय नेताहरुमा बालकृष्ण खाँड, अर्जुननरसिह केसि, डा. रामशरण महत, एनपि साउद, शंकर भण्डारी, बलबहादुर केसि, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र प्रसाद बडु, गोबिन्द भट्टराई, रामहरि खतिवडा, कुन्दनराज काफ्ले, नैनसिंह महर, जितजङ्ग बस्नेत, पदमनारायण चौधरी, राजेन्द्र बजगाई, हस्त बहादुर मल्ल, क्षितिज भण्डारी, डा. गोबिन्द पोखरेल, सन्जय गौतम , राजिब ढुङ्गाना, मनोजमणी आचार्य आदि रहेका छन् । अहिले आधा मत काउन्टिङ्ग बाकी रहेकोले हारजित यस्तै हुन्छ वा को अगाडि पछाडी हुन्छ? भन्ने कुरा बताउन गार्हो भएको कांग्रेस केन्द्रीय सदस्यका एक उम्मेद्वारले बताएका छन् ।?नेपाली कांग्रेसको खुल्ला मा ३५ जनाको मतगणनामा डा शसान्क कोईराला धेरै मतले अगाडि छन् । कोइरालाको सबै टिमका लिष्ट मा नाम रहेकोले ४ हजार मत कटाउने संभावना रहेको देखिन्छ । अन्य धेरै मत ले अगाडि रहेको केन्द्रीय नेताहरु मा बालकृष्ण खाड, अर्जुननरसिह केसि, डा. रामशरण महत, एनपि साउद, शंकर भण्डारी, बलबहादुर केसि, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, दिलेन्द्र प्रसाद बडु, गोबिन्द भट्टराई, जिपछिरिङ्ग लामा, रामहरि खतिवडा, कुन्दनराज काफ्ले, नैनसिंह महर, जितजङ्ग बस्नेत, पदमनारायण चौधरी, राजेन्द्र बजगाई, क्षितिज भण्डारी, डा. गोबिन्द पोखरेल, सन्जय गौतम , राजिब ढुङ्गाना, अजयबाबू शिवाकोटी, उदयशमशेर राणा, मोहन बस्नेत,उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, गणेश लामा, केदार कार्की, सुभाष पोख्रेल शम्भुलाल श्रेष्ठ, सुनिल थापा, सुरेन्द्र पाण्डे, यज्ञबहादुर थापा, मनोजमणी आचार्य, मोहन आचार्य , मदन आमत्य को , कृष्णकिशोर घिमिरे आदि रहेका छन् । अहिले आधा मत काउन्टिङ्ग बाकी रहेकोले हारजित यस्तै हुन्छ वा को अगाडि पछाडी हुन्छ? भन्ने कुरा बताउन गार्हो भएको एक केन्द्रीय सदस्य पदका उम्मेद्वारले बताएका छन् ।