काँग्रेस केन्द्रीय सदस्यकाे मतगणना जारी, ३५ जनामा ११०० मत गन्दा पर्न सफल यी उम्मेदवार ?

119

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन अन्तर्गत सभापति सहित पदाधिकारी सबैको मतपरिणाम सार्वजनिक भैसकेको छ । अहिले खुल्ला केन्द्रिय सदस्य ११०० मत गनिएको छ । हेर्नुहोस् कस्ले कति मत पाए ।
१) अजय बाबू सिवाकोटी= ३९२
२)अर्जुन नर्सिङ केसी= ६०२
३)उदय सम्सेर राणा =७५१
४)एन•पि• साउद=६१३
५)कुन्दन राज काफ्ले=५९९
६)गुरु बराल=६०१
७)गोपालमान श्रेष्ठ =६५७
८)गोबिन्द भट्टराई =५६६
९) जित जङ्ग बस्नेत=५१३
१०)जिप छिरिङ्ग लामा=५८८
११)दिनेश कोइराला =६१३
१२)दिलेन्द्र प्रसाद बडु=६८५
१३)नैनसिंह महर=५१४
१४)पध्मनारायण चौधरी=३९९
१५)बल बहादुर केसि=६९८
१६)इ.मोहन आचार्य=३९०
१७) मोहन बहादुर बस्नेत =६९१
१८)बालकृष्ण खाण=७९७
१९)रमेश लेखक=७०३
२०)डा.राम शरण महत=६०९
२१)राम हरि खतिवडा=५७८
२२)लोकेश ढकाल=४५५
२३)शंकर ढकाल=३८८
२४)डा.संसाक कोइराला=८८२
२५) सुनिल बहादुर थापा=६००
२६)सुरेन्द्र राज पाण्डे=५०१
२७)त्रैलोक्य प्रताप सेन=४६५
२८)ज्ञानेन्द्र बहादुर कार्की=६७८
२९)टेक राज पौडेल=४१३
३०) तारणी दत्त चतौट=४६७
३१) केदार कार्की=३९६
३२)डा.सुरेश चन्द्र चालिसे=३८२
३३)धावा गुरुङ=३८६
३४)गणेश लामा=५८९
३५) मदन अमात्य=४०९