निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशन सकियाे, अध्यक्षमा माधव अर्याल निर्वाचित

264

घनश्याम पाैडेल
अर्घाखाँची, १० पुस । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले माधव अर्यालकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा विष्णु आचार्य र दिपक पाण्डे, मञ्जु खनाल, सचिवमा अर्जुन रेग्मी, सहसचिवमा रमेश न्याैपाने र काेषाध्यक्षमा शिवहरी खनाल चयन भएका छन् । जसकाे सदस्यहरूमा क्रमशः गिता भुसाल, हिमा न्याैपाने, दुर्गा विक, पुनाराम भुसाल, माष्कर आचार्य, जगदिश्वर पाण्डे, रिषव श्रेष्ठ, गिरिप्रसाद मरासिनी, चन्द्रमणि आचार्य, रमेश भट्टराई चयन भएका छन् ।

त्यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शेषकान्त घिमिरे, विकल्प भट्टराई, रवि अर्याल, रूकेन्द्र पालुङगे, शालिकराम पन्थि चयन भएका छन् । महाधिवेशन प्रयवेक्षकमा नुमलाल खनाल र मञ्जु खनाल चयन भएका छन् ।

महाधिवेशनकाे कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेस सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गरेका थिए ।

सहमहामन्त्री मुस्कानले सुभकामना मन्तव्य राख्दै कर्मचारीहरुले गरेको कामको उच्च मुल्याकन गर्दै सधै सेवाग्राहीको हितमा रहेर काम गर्न आग्रह गरेका छ्न ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति केशव श्रेष्ठ , पुर्व जिल्ला पार्टी सभापति पिताम्वर सर्मा , पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल , निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस संयोजक मदन गौतम , लुम्बिनी प्रदेस सांसद निर्मला क्षेत्री , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , प्रहरी नायब उपरीक्षक अम्मर थापा , नेपाली कांग्रेस प्रदेश सदस्य शान्ता भन्डारि , गिता घिमिरे , नेपाली कांग्रेसका उपसभापति बिष्णु प्रसाद भुसाल, बाबुराम पौडेल , जिल्ला सचिब कृष्ण खनाल , अच्युत गौतम, सहसचिव कमल पौडेल, मेघराज पान्डे , महाधिवेशन प्रतिनिधि तथा सितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारी , महाधिवेशन प्रतिनिधि तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल , आधिकारिक ट्रेड युनियनका अध्यक्ष झबिन्द्र खनाल , पुर्व अध्यक्ष प्रकाश भट्टराई , निजामती कर्मचारी संगठनका अध्यक्ष सिला पोख्रेल , पत्रकार महासघंका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य , पत्रकार महासंघ जिल्ला अध्यक्ष अध्यक्ष असोक खनाल लगाएतका अतिथिहरुको सहभागीता रहेको थियाे ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेको अध्यक्ष्यता , सचिब रबि अर्यालको संचालनमा , उपाध्यक्ष माधब अर्यालको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।