घनश्याम पाैडेल
अर्घाखाँची, २४ पुस । नेकपा एमाले अर्घाखाँचीकाे अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ।

जसकाे उपाध्यक्षमा इश्वरा पाेख्रेल, सचिवमा बिधान रायमाझी, उपसचिवमा शम्भु पाेख्रेल र भिम केसी सर्वसम्मत निर्वाचित भएका छन् ।