छत्रदेव गाउँपालिकाको आयोजनामा राशिप स्मृति भवनमा विरोध प्रदर्शन

284

सुमित्रा पौडेल
छत्रदेव, ३ माघ । छत्रदेव गाउँपालिकाको आयोजनामा राशिप स्मृति भवनमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले सरकारले अलोकतान्त्रीक कदमविरुद्ध काँग्रेस सडकमा आउँनुपरेको बताउँनुभयो ।

No description available.

कार्यक्रममा महासमिति सदस्य केशव श्रेष्ठले जनताले ओली सरकारलाई दिएको जनमतको अपमान गरेको आरोप लगाउँनुभयो ।

No description available.

कार्यक्रममा महाधिवेसन प्रतिनिध तथा जिल्ला सदस्य कृष्ण खनाल, छत्रदेव गाउापालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

No description available.

कार्यक्रम पालिका सभापति बालकृष्ण पोख्रेलको अध्यक्षता, राजु पाण्डेको स्वागत मन्तब्य र मेघराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

No description available.

No description available.