काँग्रेसले भोली अर्घाखाँचीका ६१ वडामा सरकारविरुद्ध प्रदर्शन गर्ने

घनश्याम पौडेल अर्घाखाँची, ७ माघ । नेपाली काँग्रेस अर्घाखाँचीका वडा कार्य समितीले अर्घाखाँचीका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ । सन्धिखर्कका १२ वटा वडा, शितगंगाका १४ वटा वडा, भुमिकास्थानका १० वटा वडा, मालारानीका ९ वटा वडा, पाणिनीका ८ वटा वडा र छत्रदेवका ८ वटा वडा गरी जिल्लाभरका ६१ वटै वडामा प्रदर्शन गर्न लागेको हो … Continue reading काँग्रेसले भोली अर्घाखाँचीका ६१ वडामा सरकारविरुद्ध प्रदर्शन गर्ने