काठमाडौँ ।
दक्षिण एसियाली ज्योतिष महासंघको १९ औँ स्थापना दिवस वैशाख ५ गते काठमाडौँको होटल हार्दिकमा मनाइने भएको छ ।
कार्यक्रम वाग्मती प्रदेशका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा मनाइने महासंघका महासचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।