माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा अधिकारी

100

काठमाडौं  । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन् ।

उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधी विभागमा केन्द्रिय सदस्यमा पनि कार्यरत छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सुचना र प्रविधिको क्षेत्रमा अझ बढी योगदान पु¥याउन अनुरोध गरेका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश समितीको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित भएकोमा सो समितीका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाईसुचना र प्रविधी मार्फत सफलपार्न भूमिका अनुरोध गरेका छन् ।