माधब पौडेल,
अर्घाखाँची । पाणिनी गाउँपालिका १ पणेनाका साबिकका वडाहरु १ र २ का जनताहरुको सुबिधालाई मध्यनजर राख्दै ब्यक्तिगत घटना दर्ता सिबिर आज संचालन गरिएकाे छ ।
सिबिरमा जन्म दर्ता , मृत्यु दर्ता , बसाइ सराइ , सम्बन्ध बिछेत दर्ता लगायतका बिषयहरु समाबेश गरिएको थियो । सिबिरमा करिब दुई दर्जन जनताले सेवा लिएका थिए । दिउसको चर्को घाममा वडा कार्यालय जानू पर्ने बाध्यताको अन्त्यको सुरुवात गरेकोमा जनता हर्सित हुँदै वडा अध्यक्षको प्रसम्सा समेत गरेका थिए । सिबिरमा नब-निर्वाचित वडा सदस्य टुक मान दर्लामी ,वडा सचिब कमल न्यौपाने ,पुर्ब वडा सदस्य मीन बहादुर रेश्मीको उपस्थितीमा सम्पन्न भएको हो ।