प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धन बाँधे

210

 काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धन बाँधेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा  पण्डित टिकाराम घिमिरेको हातबाट बिहान ८:४५ बजेको समयमा  प्रधानमन्त्री देउवा र पत्नी आरजु राणा देउवाले रक्षाबन्धन बाँधेको बालुवाटार स्रोतले जनाएको छ ।