पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
आइओसीले पठाएको...
व्यवसायीले मोबाइल आपूर्ती गर्न पाउनुपर्ने माग
काठमाडौँ, १६ फागुन । न्यूरोड क्षेत्रका मोबाइल व्यवसायीले मोबाइल सहज रुपमा आपूर्ती गर्नै व्यवस्था मिलाउन माग गरेका छन् ।
काठमाडौँको मुटुमा अवस्थित ताम्राकार कम्पेक्सका...
शाइन रेसुङ्गा बैंक १३औं वर्षमा : बैंकिङ क्षेत्रसँग प्रतिष्पर्धा गर्ने
बुटवल । शाइन–रेसुङ्गा विकास बैंक लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । बुटवलमा केन्द्रिय कार्यालय भएको राष्ट्रिय बैंकले १२औं वर्ष पार गरी १३औं...
कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे
काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१...
ऊर्जा बेचेरै मुलुकलाई समृद्ध बनाउन सक्छाैं : ऊर्जामन्त्री रायमाझी
पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ...
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ : मन्त्री रायमाझी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार...
डिजेल र पेट्रोलमा विक्रेताको कमिसन बढ्यो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रेतालाई दिँदैै आएको कमिसन शनिबारदेखि प्रतिलिटर ३६ पैसाका दरले बढाएको छ । डिजेल र पेट्रोलमा बढाइएको यो कमिसन...
काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव
काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि...
नेपाली किसानका उत्पादन कुहिएर जाने, भारतीय गोलभेँडा गाडीका गाडी भित्रिने
काठमाडौं । भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको...
अर्थमन्त्रीलाई गृहजिल्लाकै व्यवसायीको ज्ञापनपत्र
भैरहवा-अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृहजिल्ला रूपन्देहीका व्यवसायीहरूले अर्थतन्त्र र पूर्वाधारका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा सम्पन्न भएका भौतिक पूर्वाधार तथा नयाँ योजना...