राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ र पदभार ग्रहण
काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन्।
उनलाई कामु प्रधानन्यायाधीश...
चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता सुरु
लक्ष्मण घिमिरे
अर्घाखाँची, २३ फागुन । अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलबारदेखी सुरु भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन...
दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यबाट निष्कासित
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् ।
आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको...
२५ सहकारी संस्थाको सहभागितामा अर्घाखाँचीमा ४ दिने पल्स तालिमको सुरु (भिडियो सहित)
अर्घाखाँची, ८ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ४ दिने सहकारी सम्बन्धि पल्स तालिम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद...
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा यस्तो देखियो
काठमाडौं । महाशिवरात्रीको तयारी पूरा भएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा चहलपहल बढेको छ भने रंगरोगनको कार्य पनि सकिएको छ । भारतबाट नागा...
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव...
स्ववियु चुनावकाे कार्यतालिका सार्वजनिक, मतदान बिहान ८ बजेदेखि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज...
संसद कर्मचारी युनियनको अध्यक्षमा अर्घाखाँचीका बेल्बासे निर्वाचित
काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा अर्घाखाँची शितगंगा नगरपालिका जुकेनाका गोविन्द बेल्बासे निर्वाचित भएका छन् ।
उपाध्यक्षमा प्रमिला पौडेल गौतम, सचिवमा सरस्वती रिजाल,...
उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको...
जनयुद्ध दिवस नेपाल र नेपाली सबैकाे सम्पत्ति हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा...