समाज रुपान्तरणमा संस्कार समाज नेपालको महत्वपूर्ण भूमिका
काठमाडौँ, २ चैत । समाजसेवी मञ्जु गुरुङले समाज रुपान्तरणमा संस्कार समाज नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । संस्कार समाज नेपालको तेस्रो वार्षिकोत्सवका अवसरमा...
अर्घाखाँचीमा कोरोना बिरुद्धको खोप लगाउन सुरु
प्रेमनारायण आचार्य
अर्घाखाँची, १५ माघ । अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान आज देखि शुरु भएको छ ।
पहिलो चरणको...
देउवा प्रधानमन्त्री भएको दुई दिनमै घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको २४ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ ।
मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत...
संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ ।
प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको...
ज्ञानेन्द्र शाहीको अभियान लिङ्देन नेतृत्वको राप्रपामा समाहित हुँदै
काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।
दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा...
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश,महामन्त्री थापाले गरे स्वागत
अर्घाखाँची, १९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
अर्घाखाँची पाणिनी...
काँग्रेस लुम्बिनी प्रदेशको सभापति पदमा शर्माले उम्मेद्वारी दिने ।
दाङ,असार १७। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै विभिन्न प्रदेश समितिमा सभापति बन्नेहरु सामाजिक सन्जालमा सक्रिय देखिन थालेका छन् । यस्तै लुम्बिनी प्रदेश...
ट्याक्टरले किचेर पाणिनी–८ पालीमा १२ वर्षिया विद्यार्थीको मृत्यु, गाँउ नै शोकमा
घनश्याम पौडेल
अर्घाखाँची, ३० चैत । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ८ पालीको गाउँ नै शोकमा डुवेको छ । आफनै दाईकी छोरी १२ वर्षिया...
स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज...
पाणिनी-४ अर्घाखाँचीका नवराज घिमिरेले ल्याए मौलिक तीज गीत (गैरीखेत-झिल्के-रोपाइँ)
अर्घाखाँची, १२ साउन । मंगलबारको दिन हरिशयनी एकादशीको उत्तम दिनलाई सम्झेर आउदै गरेको महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा...