ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे
काठमाडौं, २ असौज । इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई...
भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा
काठमाडौं, ३१ भदौ । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक...
खेलकुदलाई प्राथमिकता दिदैँ सरकार
घनश्याम पौडेल
अर्घाखाँची, ४ असार । अर्घाखाँची जिल्लामा खेलकुद क्षेत्रलाई सरकारी निकायले प्राथमिकता दिदैँ आएका छन् । ६ वटै स्थानिय सरकार, संघ र प्रदेशले खेलकुदका...
साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाडौं, ११ साउन । साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।
खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे...
खेलकुदको विकास !
घनश्याम पौडेल
अर्घाखाँची, १० बैशाख (२०७९) । खेलकुद, खेलाडी र खेल संस्थासँग अरु थप तीन पक्ष पनि उत्तिकै महत्वपूर्ण छन् । ती भनेका खेलकुद संरचना,...
खेल क्षेत्रको विकासमा ध्यान देऊ !
घनश्याम पौडेल, २३ चैत २०७८ ।
आज विश्व खेलकुद दिवस विश्वभर मनाइदै छ । ‘अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ...
सन्धिखर्कको चिसापानीमा फाल्गुन ६ गतेदेखि खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने
अनन्त प्रसाद घिमिरे
अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा रहेको मन्जरी युवा क्लबले सन्धिखर्क २, कुर,चिसापानीमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आफ्नो स्थापना दिवसको...
सुबहानी युवा क्लब चिदिकाको आयोजनामा वृहत् क्रिकेट खेलको आयोजना
सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो।...
पाणिनी स्पोर्ट्स एकेडेमीले पहिलो बार्षिकोत्सव दुर्गाफाँटमा मनाउदै
माधब पौडेल ,
पाणिनि कार्तिक ,१३ । पाणिनी स्पोर्ट्स एकेडेमीले पहिलो बार्षिकोत्सव को अबसरमा यहि कार्तिक २४/२५ र २६ गते पाणिनी ३ खिदिम दुर्गाफाँटमा विभिन्न...
सितापुरकाे झिर्रामा खुल्ला भलिबल खेल जारी, विजेतालाई २० हजार पुरस्कार
घनश्याम पाैडेल
अर्घाखाँची, १२ कात्तिक । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वडा नं. २ सितापुरकाे झिर्रामा भलिबल खेल सञ्चालन भईरहेकाे छ । खेलमा २३ टिमकाे सहभागीता...