अर्घाखाँचीमा कोरोना बिरुद्धको खोप लगाउन सुरु

0
प्रेमनारायण आचार्य अर्घाखाँची, १५ माघ । अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान आज देखि शुरु भएको छ । पहिलो चरणको...

कपिलवस्तु उद्योग वाणिज्य सघंमा काँग्रेसका डोलकराम घिमिरे विजयी

0
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो । अध्यक्षमा लोकतान्त्रिक...

शिक्षक संघ छत्रदेवको वडा नं. २, ३ र ४ को अधिवेशन सम्पन्न

0
हिन्दुखबर संवाददाता अर्घाखाँची, ४ फागुन । नेपाल शिक्षक संघ छत्रदेव गाउँपालिका वडा नं. २, ३ र ४ को वडा समितिको अधिवेशन आज सम्पन्न भएको...

पाणिनी-४ अर्घाखाँचीका नवराज घिमिरेले ल्याए मौलिक तीज गीत (गैरीखेत-झिल्के-रोपाइँ)

0
अर्घाखाँची, १२ साउन । मंगलबारको दिन हरिशयनी एकादशीको उत्तम दिनलाई सम्झेर आउदै गरेको महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा...

पाणिनीमा अस्पताल निमार्णका लागी मैदानमा १० रोपनी निःशुल्क जग्गा दान

0
घनश्याम पौडेल अर्घाखाँची, १७ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा अस्पताल निर्माणका लागी निःशुल्क जग्गा दान प्राप्त भएको छ । पाणिनी गाउँपालिकाले...

घरमा सिमेन्ट लगाउँन मैदान आएका धातिवाङ्गका युवाको पहिरोमा परेर मृत्यु

0
घनश्याम पौडेल अर्घाखाँची, २९ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा एकजना मृत भेटिएका छन् । पाणिनी ६ धातिवाङ्ग घर भएका...

कांग्रेस अर्घाखाँचीको महाधिवेशन प्रतिनिधिमा अनिता ज्ञवालीको उम्मेद्वारी घोषणा

0
अर्घाखाँची । नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् नेपाली कांग्रेस अर्घाखाँचीकी महाधिवेशन प्रतिनिधि युवानेतृ अनिता ज्ञवालीले आसन्न १४ औँ महाधिवेशनमा महाधवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा...

नेपाली कांग्रेस अर्घाखााँचीको महाधिवेशन प्रतिनिधिमा शान्ता अर्यालको उम्मेद्वारी

0
अर्घाखाँची । ३२ बर्ष निजामती प्रशासनमा सेबा प्रदान गरेकी छ्त्रदेब गाउँपालिका १ चिदिका निबासी शान्ता अर्यालले नेपाली काङ्ग्रेसको आसन्न १४औ माहाधिबेसन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी...

कांग्रेस पाणिनी गाउँपालिकाको सभापतिमा उम्मेद्वारी दिने नेता पोख्रेलको घोषणा

0
अर्घाखाँची । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पोख्रेलले आसन्न १४ औँ महाधिवेशनमा पाणिनी गाउँपालिकाको सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । वि.सं २०२२ साल...

अर्घाखाँचीकाे मथुराखाेलाबाट वाङ्गलाका एकजना वेपत्ता

0
अशाेक खनाल अर्घाखाँची, ३ असार । अबिरल बर्षाको कारण अर्घाखाँचीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ का चोलानाथ अधिकारी बेपत्ता...