प्रधानमन्त्री दाहाललाई १ सय ७८ सांसदको मत पक्का

0
काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रधानमन्त्री भएपछि...

भत्ता बुझ्न हिडेकी वृद्धाको बाटैमा मृत्यु

0
बझाङ, २६ माघ । घरबाट निस्कनुअघि ७२ वर्षीया सीता गिरीको मनमा सायद छुट्टै उमंग थियो । ‘वृद्धभत्ता’ बुझेपछि केही ‘जोहो’ साँचेकी उनी सकुशल घर...

सुदुरपश्चिममा रावलले आज पनि विश्वासको मत नपाए मुख्यमन्त्री कांग्रेसको पोल्टामा

0
काठमाडौं, २६ माघ । बिहीबार दिउँसोसम्म कुनै नाटकीय घटनाक्रम विकास भएन भने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकार बच्ने सम्भावना कमजोर बनेको छ । २७...

एकैपटक नौ जिल्लामा महिला सिडिओको नेतृत्व

0
काठमाडौं, २५ माघ । एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी ९सिडिओ० खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो...

७ वर्षीया छोरीको घाँटी रेटी हत्यापछि बाबुद्वारा आत्महत्या

0
काठमाडौं, २२ माघ । आर्थिक अभावका कारण राजधानीको पुरानो बानेश्वरमा बुबाले आफ्नै छोरीको छुरा प्रहार गरी हत्या गरेका छन् । रामेछाप खाँडादेवी स्थायी घर...

पुसभित्रै सभामुख चयन हुने

0
काठमाडौं, २० पुस । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने...

रोजेको मन्त्रीको ‘अफर’ छाडेर पुस्तान्तरणको पक्षमा उभिए प्रदीप

0
काठमाडौं, ६ पुस । कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापाको समर्थक नै बसेर युवा नेता प्रदीप पौडेलले सबैलाई ‘सरप्राइज’ दिएका छन् । एक...

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

0
काठमाडौं, ५ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका...

संसदीय दलमा शेखर-गगनको टकराब

0
काठमाडौँ, ५ पुुस । कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत जारी रहे पनि उनी आफ्नै...

गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

0
काठमाडौं, १० असौज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा...