कोभिड खोपः सञ्चारकर्मीलाई निःशुल्क, सूचना विभागद्वारा वितरित प्रेस पास चाहिने
काठमाडौं : सरकारले कोभिड–१९ खोप अभियानअन्तर्गत सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप निःशुल्क उपलब्ध गराउने भएको छ । यो सुविधा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले पनि पाउनेछन्...
कोभिड– १९ विरुद्ध खोप: प्रधानमन्त्री नै अलमलमा, तीन दिनमै फेरियो बोली
काठमाडौ । भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा...
अर्घाखाँचीमा कोरोना बिरुद्धको खोप लगाउन सुरु
प्रेमनारायण आचार्य
अर्घाखाँची, १५ माघ । अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान आज देखि शुरु भएको छ ।
पहिलो चरणको...
टेकु अस्पतालका निर्देशक डा. भण्डारीले लगाएसँगै उत्साहका साथ शुरू भयो कोरोनाको खोप सुरु
काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ । कोभिड–१९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु...
आज कोरोना खोप लगाउने सरकारको तयारी : मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने
काठमाडौं । कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने...
कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने
काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको...
अर्घाखाँचीको भुमिकास्थानमा बन्यो कोरोना विशेष अस्थाई अस्पताल
अर्घाखाँची, १० माघ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा कोरोना विशेष अस्थाई अस्पताल बनेको छ । भुमिकास्थानको वडा नं. ४ धारापानीमा कोरोना विशेष अस्थाई अस्पतालको...
भारतले दिने खोप आज नेपाल आइपुग्ने
काठमाडौ । भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री...
भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु
काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका...
शितगंगाको जुकेनामा नगर घर क्लिनिकको समुद्घाटन
घनश्याम पौडेल
अर्घाखाँची, ५ माघ । अर्घाखाँची जिल्लाको विकट मानिएको शितगंगाका ग्रामिण भेगमा नगर क्लिनक स्थापना हुन लागेपछी स्थानिय बासीन्दा हर्षित भएका छन । शितगंगाको...