७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
spot_img

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

उनलाई भर्खरै मात्रै बोर्ड सदस्य  भएका हुन्। यसअघिका निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएका थिए।

‘मन्त्रालयले निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ मैले पत्र समेत बुझिसकेको छु’ अब स्वास्थ्य विमालाई प्रभावकारी बनाउँन काम गर्छु, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️