सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य आइसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको छ ।
भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक...
लुम्बिनी प्रदेश सरकारले हटायो अस्पताल विकास समितिका पदाधिकारी
बुटवल,२७ पुस । कोरोना संक्रमण बढिरहेका बेला अस्पतालको भूमिका बढाउनु पर्ने बेला लुम्बिनी प्रदेश सरकारले भने प्रदेशका अस्पतालहरुलाई पदाधिकारीविहीन बनाएको छ । प्रदेश सरकारले...
बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८...
विदेश भ्रमणका लागि ग्राण्डी अस्पतालसहित २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता
काठमाडौँ, ५ असार ।
सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण...
ग्राण्डी अस्पतालमा सघन उपचार नर्सहरूको प्रशिक्षण सम्पन्न
काठमाडौँ, २४ साउन । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरूका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ ।
चरणबद्ध रुपमा सञ्चालन भएको तीन महिना...
माओवादी केन्द्र अर्घाखाँचीद्धारा स्वास्थ सामाग्री हस्तान्तरण
अशोक खनाल । माओवादी केन्द्र अर्घाखाँचीले स्वास्थ,सञ्चार तथा सुरक्षा निकायलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सोमबार माओवादी केन्द्रले अर्घाखाँची जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यलय,शसस्त्र...
कोरोनाविरुद्धको पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि
काठमाडौं । सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।
दोस्रो अभियान अन्तर्गत आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी...
विकट क्षेत्र शितगंगाको लामातालमा निःशुल्क आँखा शिविर, २१ जनाको अप्रेसन
घनश्याम पौडेल
अर्घाखाँची, १० फागुन । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ जलुकेका ८३ वर्षिया पवित्रा गाहाले गाउँमै वायाँ आँखाको अप्रेसन गरिन् ।
निःशुल्क रुपमा...
महामारीसँग जुध्नका लागि आन्तरिक पहल र बाह्य सहयोगको खाँचो: पूर्व राजा ज्ञानेन्द्र
काठमाडौ। पूर्व राजा ज्ञानेन्द्र शाहले महामारीसँग जुध्नका लागि आन्तरिक पहल र बाह्य सहयोगको खाँचो रहेको बताउनु भएको छ । कोरोना सक्रमणबाट मुक्त भएपछि पूर्वरानी...
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले टोखाको पहिचान दिएको छ : नगरप्रमुख अधिकारी
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको पहिचान ग्राण्डी अस्पतालले दिएको बताउनुभएको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको दशौँ वार्षिकोत्सवको अवसरमा आज...