पञ्चाङ्ग निर्णय विकास समितिको सदस्यमा अर्घाखाँचीका पन्थी

काठमाडौं । नेपाल ज्याेेतिष परिषद्का बरिष्ठ केन्द्रीय सदस्य आचार्य लक्ष्मण पन्थी नेपाल पञ्चाङ्ग निर्णय विकास समितिको सदस्य पदमा मनोनीत भएका छन् ।

छत्रदेव गा.पा वडा नम्बर ७ भगवती अर्घाखाँचीमा पिता प्रेमप्रसाद पन्थी र माता हुमकला पन्थीका माइला छोरा लक्ष्मण पन्थी दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय तथा केन्द्रीय समितीका सभापति तथा विश्व ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका प्रवक्ता समेत हुन् ।

पन्थीले आज पन्चाङ्ग निर्णय विकास समितिको सदस्यमा मनोनीत भएको पत्र बुझेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img