above the health ads
काठमाडौं, १९ असौज । आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ...
अर्घाखाँची, १९ असौज । हिन्दुहरुको महान पर्व विजयादशमीको अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष...
घनश्याम पाैडेल अर्घाखाँची, १९ असाैज । रातभर परेकाे अविरल वर्षाले अर्घाखाँचीकाे मुख्य सड्क अवरुद्ध बनेकाे छ । गोरुसिङ्गे - सन्धिखर्क मुख्य...

बिशेष

जिल्ला

राजनीति

यो पटक चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

0
काठमाडौं, १७ असौज । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते...

दशैंको टीकापछि एमालेले टिकट वितरण गर्ने

0
काठमाडौं, १६ असौज । नेकपा एमालेले दशैंको टीकापछि टिकट वितरण गर्ने भएको छ ।...

मिडिया अनुगमन गर्ने नाममा त्रसित बनाउन खोजेकोमा प्रेस युनियनको...

0
काठमाडौं – आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन...

अर्घाखाँची प्रदेशसभा ‘ख’ बाट कांग्रेस नेता राजेन्द्र केसीलाई...

0
अर्घाखाँची । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा अर्घाखाँची का लोकप्रिय काङ्ग्रेस...

आगामी माघमा काठमाडौँमा ११ औँ हाई एम सम्मेलन–२०२३ हुने

0
काठमाडौँ, १२ असोज । नेपालको राजधानी काठमाडौँको म्यारियट होटलमा आगामी माघमा हाई एम सम्मेलन–२०२३...

टिकट वितरणमा अन्याय भएको भन्दै कांग्रेस कार्यालयमा शेखर पक्षका...

0
काठमाडौं, १२ असौज । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला...
above the health ads

स्वास्थ्य


स्थानिय सरकार

टोखाको पञ्चेटारमा आभाष कोलोनी बन्दै, दशैँको अवसरमा ५० लाखसम्म छुट

0
काठमाडौँ, ४ असोज । काठमाडौँको टोखा नगरपालिका वडा नं २ पञ्चेटारस्थित आभाष कोलोनी निर्माण हुने भएको छ । सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले...

संविधान जारी भएको सात वर्ष : नागरिकका समस्या र गुनासा अझै...

0
काठमाडौं, ३ असाैज । आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी...

कपिलवस्तुमा हिन्दूधर्म रक्षा परिषदको अभियान तिव्र, सबै स्थानिय तहमा पुग्दै

0
कपिलवस्तु, २ असौज । सनातन धर्म संस्कृतिको जानकारीमुलक प्रचार प्रशिक्षण र रक्षाको लागि हिन्दूधर्म रक्षा परिषद अन्तर्गत हिन्दू जागरण युवा स्वयंसेवक गठन अभियानले कपिलवस्तुमा...

अर्थतन्त्र

अन्तराष्ट्रिय

विश्व ज्योतिष महासंघको दक्षिण एसिया समिति गठन , सभापतिमा कौशिक सर्वसम्मत

काठमाडौ , ०५ चैत । विश्व ज्योतिष महासंघको दक्षिण एसिया समितिको सभापतिमा ज्योतिषी श्रीकेश कौशिकलाई सर्वसम्मत चयन गरिएको छ । आज विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय...

नेपाली उद्यमी जोशीद्वारा अस्ट्रेलियाको एनआरएनएमा उम्मेदवारी

काठमाडौँ, १५ साउन । अस्ट्रेलियाको एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा...

गोवर्द्धन मठका शङ्कराचार्य कात्तिक ७ गते रुपन्देही आउने

रुपन्देही । जगन्नाथ पुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द यही कात्तिक ७ गते नेपाल आउनुहुने भएको छ । शङ्कराचार्य निश्चलानन्द नेपाल आउने भएपछि नेपालका...

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो, २ जना पक्राउ

काठमाडौं, १८ साउन । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका दुई शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि...

नेपाल-भारत संयुक्त आयोग बैठक: खोपको आश्वासन, सीमाबारे पनि छलफल

नयाँदिल्ली: भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटको क्रममा भारतले नेपाललाई कोभिडको खोप उपलब्ध...

साथी सहकारीको नवौँ साधारण सभा सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा प्रकाश भुसाल निर्वाचित

अनिल नेपाली अर्घाखाँची, २४ पुस । सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल भुसालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीको नवौं साधारणसभालाई शनिबार सम्बोधन गदै भुसालले सहकारीले उत्पादनमुलक क्षेत्र...

राष्ट्रिय

सरकार बनाउन संख्या पुग्नुपर्‍यो नि : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि संख्या नपुगेको बताएका छन् । आफ्नै निवासमा गरेको...

प्यूठानबाट पहिलो केन्द्रीय सदस्य भएपछि प्रा.डा. पोखरेललाई सम्मान, पार्टी प्रवेश गर्नेकाे लर्काे

प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेललाई गृहजिल्लामा सम्मान गरिएको छ । पोखरेल बिहीबार गृहजिल्ला प्यूठान पुगे लगत्तै कांग्रेस कार्यकर्ताले विभिन्न स्थानमा...

भारतले महाकालीको बहाव धकेल्दा वारिपारि ढुंगा हानाहान

दार्चुला, २५ फागुन । एकअर्काको सहमतिबिना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकामनजिकै नदी किनारमा एकतर्फी पक्की...

भरतपुर महानगरको मेयरमा कांग्रेस नेता घिमीरेको दाबी

  चितवन ।  आसन्न स्थानीय तहको निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरको मेयरमा कांग्रेस नेता प्राडा सूर्यकान्त घिमीरेले आफ्नो दाबी गरेका छन् । स्थानीय तहको चुनावको रौनक़...

विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय बालक पक्राउ

गोरखा । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही...

धर्म/संस्कृति

अन्तर्वार्ता

आहार–विहार र सहवासले युवाहरुको ध्यान धर्ममा गएन ः ज्योतिषि वेद गुरु

नेपाल ज्योतिष परिषद् मकवानपूर जिल्लाका अध्यक्ष ज्योतिषि वेद गुरु सँग हिन्दुखबरमा गरेको कुराकानीमा आधारीत अन्तवार्ता १.हिन्दुखबर डटकमको अन्तर्वातामा यहाँलाई स्वागत छ । — धन्यवाद । २.मानिस...

राप्रपामा रहि देशलाइ निकास दिन सक्छु भन्ने बिश्वास राखेर राजनितिमा आएँ – केन्द्रीय सदस्य पौडेल

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठुलापोखारामा स्थायी घर भइ व्यवसायीक सिलसिलामा २०५३ साल देखि बुटवलमा बस्दै आउनु भएका सामाजिक तथा राजनितिक व्यक्तित्व...

भूमिकास्थानलाई सुशासनमैत्री र विकासमैत्री बनाउँछुः प्रमुख प्रशासकीय अधिकृत पोख्रेल

वि.सं २०६९ सालमा निजामति सेबामा प्रबेश गरेर निजामति सेबामा छुट्टै पहिचान बनाउन सफल हुनुभएका नेपाल सरकारका उपसचिब नारायणप्रसाद पोख्रेलअर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा भर्खरै...

खेलकुद

मनोरञ्जन

विचार/लेख

साहित्य

समाज