ढाकाबाङ्गमा तिजगित प्रतियोगिता तथा तिजमिलन कार्यक्रम सम्पन्न

माधव खनाल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.-१ वाड भित्र रहेका महिला स्वास्थ्य स्वयंमसेविकाको आयोजनामा हिन्दु नेपाली नारीहरूको महान चार्ड हरितालिका तिजको अवसरपारी बिहिवार , वडा कार्यालयको प्रा‌ङ्गण सिटेनिमा तिज गित प्रतियोगिता तथा तिज मिलन एवं दर खाने कार्यक्रम सम्पन्न भएको छ।

भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले ब्यानर बाचन गरि उद्घाटन गर्नुभएको कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत जगदीशचन्द्र नेपाली भुमिकास्थान नगरपालिका वार्ड न २ का अध्यक्ष बुद्धि थापा वार्ड न ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ वार्ड न ८ का अध्यक्ष राजकुमार श्रेष्ठ प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ का अध्यक्ष लेख बहादुर थापा भुमिकास्थान वडा न १ का सदस्य मेघराज खनाल गोपाल बहादुर नेपाली लगायत वार्ड भित्रका आमासमुह महिला समूह राजनितिकर्मी, समाजसेवी, कर्मचारी, विभिन्न संघ संस्था, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, विद्यार्थी लागायतको उपस्थिति रहेको वडा सचीव डिल बहादुर कुमालले बताए ।प्रतियोगितामा जम्मा दस टोलबिकास संस्था रहेकोमा ९ वटा टोलबिकास संस्था सहभागी भएका थिए । प्रतियोगितामा  प्रथम भगवती टोलबिकास सस्था साम्ने गाउँ ,द्वितीय देउराली टोलबिकास सस्था राजिमे,तृतीय ठुलाखोला कुसुम्मारे टोलबिकास सस्था र आम्बोट चौतारा टोलबिकास सस्था भएका थिए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टोलबिकास सस्था तथा सहभागी सबै टोलबिकास सस्थालाइ पुरस्कार वितरण गरिएको थियो । तिज गितप्रतियोगिताको निर्णायक मण्डलको  संयोजक  हिमलाल खनाल सदस्य पार्वता खनाल कृष्णा रोका राधिका जिएम र अस्मिता अधिकारी गमाल रहनुभएको थियो ।  कार्यक्रम भुमिकास्थान नगरपालिका वार्ड न १ अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षता भुमिकास्थान नगरकार्यपालिका सदस्य खुमा वेल्बासे (माधवा)को स्वागत र जीवन नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img