सुमनको अभिनय र गंगाको स्वरमा “नक्कल पार्ने बानी” सार्वजनिक

शिवलाल पौडेल, काठमाडौँ । हिन्दु नारीहरुको विशेष चाड तीज जति नजिकिएसँगै गित संगित पनि त्यति नै बनेका छन् । भाइरल हुने बाहनामा बनाईएका तिज गितले विकृति भित्रिएता पनि सभ्य र सालिन तिज गित पनि बजारमा आएका छन् ।

नक्कल पार्ने बानी त छैन वाइ
टिका गाजल नलाई नी भैन वाई
लाली मन पर्छ सुनको हारै मन पर्छ
स्वामीलाई झन सोह्र सृगार सारै मन पर्छ

भन्दै भर्खरै मात्र पूर्वकी चर्चित गायिका गंगा गौतम आचार्यले आफ्नै यूटुव च्यानलबाट आफ्नै स्वरमा नक्कल पार्ने बानी बोलको तिजको नयाँ गितको भिडियो सार्वजनिक गरेकी छन् ।

जसलाई निर्देशन, कोरीयोग्राफी सुमन सागर जङ्ग के.सी.ले गरेका छन् भने अभिनय कविता न्यौपाने, सुमन सागर जङ्ग के.सी., बास्मती के.सी., इसानी भटराई, रिधा बाँनिया, सान्भी ढकाल लगायत मदर्स गु्रप अफ नेपालका महिला दिदिवहिनीहरुको रहेको छ । रामेश्वर हुमागाईको छायाकंन, टेकेन्द्र शाहको सम्पादन रहेको उक्त गितमा स्वर गंगा गौतम आचार्य, शब्द यसु थापा, संगित राजकुमार वगर, एरेन्ज राजु कार्कीको रहेको छ । https://youtu.be/EJIcdurp2jg?si=UnifYa8SkKmLV3G0

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img