पाणिनी गाउँपालिका स्तरिय प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता धातिवाङ्गले गराउँने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता गराउँने भएको छ । पाणिनी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिता धातिवाङ्गमा रहेको थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खेलमा प्रथम हुनेलाई नगद रु १८ हजार ट्रफी र प्रमाणपत्र, द्रोसो हुनेलाई नगद रु १२ हजार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पाणिनी गाउँपालिका स्तरिय खेल हुने भएकाले ८ वटै वडाको सहभागीता रहने आयोजकले अपेक्षा राखेको छ ।

May be an image of textMay be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img