मिस पबि र भुवनको अभिनय मा “सिरसिर पिपल पातले” सार्वजनिक

काठमाडौँ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको लोक गित सार्वजनिक भएको छ ।

सुरेस परियार/सम्झना गुरुङ को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी हो भने एरेन्ज जय देवकोटा ले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल पबित्रा साकि (मिस पबि)को दमदार अभिनय देख्न सकिन्छ । माया प्रेम ले भरिएको यस गीत निकै मार्मिक तथा मर्मस्पर्सी रहेको यश गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको “ख्याल ठट्टा” नामक टेलि सिरियल मा सालो को भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन ।

भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवा युवती को माया प्रेम पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यश गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन । https://youtu.be/VWlc2K0uqTA?si=AULF6gXFmtiEyh4F

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img