१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

पाणिनि तपाेभुमि व्यवस्थापन,  संरक्षण तथा सम्बर्द्धन गर्न अमेरिकामा बन्याे २७ सदस्यीय समिति

काठमाडौं, ३० भदाै । पाणिनि तपोभूमि व्यवस्थापन,  संरक्षण तथा सम्बर्द्धन समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्र बन्धु पोख्रेलको सकृयतामा अमेरिकामा न्यूयोर्कमा रहनु हुने आचार्य पीपलमणि सिग्देलको संयोजकत्वमा २७ सदस्यीय पाणिनि तपोभूमि व्यवस्थापन,  संरक्षण तथा सम्बर्द्धन अमेरिका समिति गठन भएको छ ।

पाणिनि तपोभूमि व्यवस्थापन,  संरक्षण तथा सम्बर्द्धन समितिको अन्तर्राष्ट्रिय रुपमा समिति गठन गर्ने वैधानिक व्यवस्था र निर्णयमा आधारित रहि अमेरिकामा बिभिन्न मितिमा आयोजना गरिएका जुम भेला बैठकहरुको निश्कर्ष बमोजिम यो समिति गठन भएको हो ।

बैठकमा संस्कृत व्याकरणको विषयमा चर्चा गर्दै पाणिनीय व्याकरणको प्रचार गर्दै तपोभूमिको पनि संरक्षणमा लाग्नुपर्ने विचार सहभागीहरूले राख्नु भएको थियो  । पाणिनि तपोभूमि विकासका लागि कृयाशील नेत्र बन्धु पोखरेलज्यूको संयोजनमा भेला बैठकहरु सम्पन्न भएका थिए ।  पाणिनि तपोभूमि व्यवस्थापन,  संरक्षण तथा सम्बर्द्धन समिति नेपालमा श्री १०००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज ज्यू प्रमुख शंरक्षक, बाबा योगिराज संरक्षक तथा पुस्करराज पोख्रेलज्यूको अध्यक्षतामा समिति रहेको छ । अमेरिकामा  गठन भएको समितिको नामावली यस प्रकार छ ।
१ ) संयोजकः
आचार्य पीपलमणि सिग्देल- न्यूयोर्क
२ ) सचिव – डा लेखनाथ अधिकारी -भर्जिनीया
सदस्यहरू –
३ ) डा केशब भट्टराई -मिजौरी
४ ) डा केशर मणि घिमिरे – ओहायो
५ )आचार्य चुडामणि पाठक- क्यालिफोर्नीया
६ ) मोहन ज्ञवाली – डालस, टेक्सास
७ ) राम सी पोख्रेल  -डालस, टेक्सास
८ ) विष्णु पाण्डे -अस्टिन, टेक्सास
९ ) आचार्य मेघराज निरौला- डालस, टेक्सास
१० ) आचार्य अनन्त शर्मा कँडेल – क्यालिफोर्नीया
११ ) नारायण खकुरेल- अस्टिन, टेक्सास
१२ ) राजेन्द्र खनाल- भर्जिनिया
१३ ) विष्णु शर्मा आचार्य-क्यालिफोर्नीया
१४ ) आचार्य देवराज तिवारी – वासिंगटन ( सीयाटल )
१५ ) आचार्य तुल्सिराम कँडेल – डालस, टेक्सास
१६ ) आचार्य गोकुल कँडेल – बोस्टन
१७ ) बासुदेव अधिकारी – विस्कनसिन
१८ ) दिपु भुसाल – डालस, टेक्सास
१९ ) अमृत भण्डारी – भर्जिनीया
२० ) ऋषि अधिकारी -नर्थ क्यारोलिना
२१ ) श्रीमती रीतादेवी प्रधान – क्यालिफोर्निया
२२ ) श्रीमती विष्णु न्यौपाने खनाल – सिकागो
२३ ) श्रीमती कमला भुसाल – मेरिल्यान्ड
२४ ) हरि पोख्रेल – नर्थ क्यारोलिना
२५) चेतनारायण पाण्डे – न्यूयोर्क
२६ ) हरि घिमिरे – ह्युस्टन, टेक्सास
२७ ) मनिष अधिकारी – भर्जिनीया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img