नयाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा भण्डारीको चर्चा

काठमाडौँ । भाद्र  २३ र २४ गतेको जेन्जी आन्दोलनले देशमा अशान्ति संगै राष्ट्रिय सम्पत्तिहरुमा आगजनीका साथै पुरै तहसनहस पारेसँगै प्रधानमन्त्री केपी शर्मा ओलोको राजिनामा आएको थियो ।
त्यसपछि जेन्जी अभियान्ता, नेपाली सेना, राष्ट्रपति रामचन्द्र पौडेल सँगको संयुक्त वार्ता पछी तेस्रो दिन अन्तिरम सरकारको प्रधानमन्त्रीको रुपमा पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नममा सहमति जुटेसँगै अब बन्ने नयाँ मन्त्रीपरिषदको बारेमा चर्चा परिचर्चा सुरु भएको बताइएको छ ।

यसैबिचमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको पहिलो महिला अध्यक्ष एवम् वरिष्ठ पत्रकार र लेखक समेत रहेकी संचारीका समूह, हालमहिला गीतकार संघको अध्यक्ष समेत रहेकी अस्मिता भण्डारी महिला धार्मिक अभियान्ता सँगै कुशल संगठनकर्ता समेत भएकोले उनलाई बनाउनुपर्ने  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img