प्रचण्डलाई प्रदेश सभा सदस्य रामजी घिमिरेकाे आग्रह, टाेपबहादुरलाई अन्याय भयाे, न्याय दिनुहाेला

अर्घाखाँची, १ माघ । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै टाेपबहादुर रायमाझीलाई अन्याय भएकाे भन्दै न्याय दिलाउन आग्रह गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि जेलमा रहेका टाेपबहादुर रायमाझीलाई जेलबाट छुट्टाई न्याय दिनका लागि प्रधानमन्त्री प्रचण्डलाई सांकेतिक रूपमा गरेका छन् ।

अर्घाखाँचीकाे सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आजबाट सञ्चालन गरेकाे पर्यटन प्रर्वद्वन कार्यक्रमकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दैँ घिमिरेले अर्घाखाँची जिल्ला सम्भावना बाेकेकाे प्रचुर सम्भावना रहेकाले अर्घाखाँचीकाे विकासका लागि प्रधानमन्त्रीकाे ध्यान जान आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img