सुपादेउराली मन्दिरको शक्तीः दर्शन गरेको १५ दिनमा करणी मुद्दामा सन्दीपले पाए सफाइ

अर्घाखाँची । राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा खेलाडी सन्दीप लामिछानेले गत वैशाख १८ गते नेपालको प्रसिद्ध धार्मिक स्थल अर्घाखाँची स्थित सुपादेउराली मन्दिरको दर्शन गरेका थिए । मन्दिर दर्शन गरेको १५ दिनमा नै जबर्जस्ती करणी मुद्दामा मुछिएका सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।

सुपादेउराली मन्दिरमा भाकल गर्नेले इच्छा पुरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन्। सोहि अनुसार उनी यहाँ आएका थिए । सुपादेउराली मन्दिर शक्ती धेरै भएको सन्धिखर्क-७ का वडा अध्यक्ष चुराबहादुर केसी बताउँछन् ।

प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा धार्मिक पर्यटकहरु नेपालका विभिन्न जिल्लासँगै भारतबाट पनी आउँने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img